गृह · शब्दकोश

परानाडी

[ना.]

स्फोटवादअनुसार मूलाधारबाट उठेर नाभिप्रदेशमा आई अव्यक्त नादका अवस्थामा परिणत हुने नाडी।

⟵ फेरि सूचीमा जानुहोस्