परहेज

[ना.]

बिरामीले हानिकारक वस्तु नखाने, मुख बार्ने काम; परहेजमा रहने काम; कुपथ्य सेवन नगर्ने काम; खानेकुराको बारबन्देज