गृह · शब्दकोश

प्रवास

[ना.]

१. परदेशको बसाइ; विदेशको वास।

२. परदेशगमन; बिदेसिने काम।

⟵ फेरि सूचीमा जानुहोस्