पन्छिनु

[अक्रि.]

१. अलग रहनु; हट्नु; टाढा पुग्नु; पन्छनु

२. टर्नु

३. पर सर्नु; छुट्‌टिनु।

४. हे. मन्सिनु