गृह · शब्दकोश

पदस्थ

[वि.]

१. पद वा दर्जामा रहेको; पदमा बहाल भएको; पदासीन।

२. पाउको नजिकै बसेको; चरणको सेवक।

⟵ फेरि सूचीमा जानुहोस्