गृह · शब्दकोश

पतिव्रत

[ना.]

पतिको निरन्तर सेवाशुश्रूषाबाट गरिने व्रत; पातिव्रत्य; पतिप्रतिको अनन्य भक्ति र प्रेम।

⟵ फेरि सूचीमा जानुहोस्