गृह · शब्दकोश
१. पतिप्रतिको नैतिक इमानदारी।
२. पतिव्रता स्त्रीको समुचित गुण।
३. पतिव्रता स्त्रीले पालन गर्नुपर्ने धर्म।
४. परपुरुषसितको सतर्कता।
⟵ फेरि सूचीमा जानुहोस्