पञ्चायती

[वि.]

१. धेरै जनाको; साझा; गोस्वाराको; सर्वसाधारणको; पञ्चायतसँग सम्बधित।

२. पञ्चायतको; पञ्चायतसम्बन्धी।