गृह · शब्दकोश

पञ्चगुण

[वि.]

१. शब्द, स्पर्श, रूप, रस र गन्ध यी पाँच प्रकारका गुण।

२. पाँचगुना; पाँचदोब्बर।

⟵ फेरि सूचीमा जानुहोस्