पश्चात्

[क्रिवि.]

१. आखिरमा; अन्तमा; अन्ततोगत्वा

२. पछिबाट; भविष्यमा।

३. पश्चिमबाट; पश्चिमतिरबाट।