गृह · शब्दकोश

पच्छिमा

[वि.]

१. कुमाउँबाट आएको वा आदिथलो डोटी भएको नेपाली बाहुनहरूको एक शाखा।

२. काठमाडौँदेखि पश्चिमतिरको।

३. पच्छिम दिशातिर रहने; पश्चिमी प्रदेशको।

४. पच्छिमसम्बन्धी; पच्छिमको; पश्चिमी; पाश्चात्य।

⟵ फेरि सूचीमा जानुहोस्