गृह · शब्दकोश
१. खानेपानी लिन जाने कुवा आदि सार्वजनिक ठाउँ; पानीघाट; जलाशय; पनेरो।
२. धान, सागसब्जी आदिमा लागेर तिनलाई बिगार्ने एक प्रकारको गन्हाउने किरो; पतेरो।
⟵ फेरि सूचीमा जानुहोस्