गृह · शब्दकोश

पानीघाट

[ना.]

पानीको धारो आदि भएको ठाउँ; पनेरो; कुवा; जलाशय।

⟵ फेरि सूचीमा जानुहोस्