गृह · शब्दकोश

बिजोडी

[वि.]

१. एक्लो; ठिङ्गो; अकेला; फुट्टो।

२. जोडा नमिलेको (वस्तु); बिजोरमा परेको।

⟵ फेरि सूचीमा जानुहोस्