१. आत्मीय व्यक्तिको अभाव वा बिछोडबाट हुने उराठलाग्दो स्थिति; शून्यलाग्दो अवस्था।
२. कुनै साथी नहुँदा हुने खिन्नता।