गृह · शब्दकोश

नौबत

[ना.]

१. कुनै अवाञ्छित घटनाको स्थिति; अनिष्ट स्थिति।

२. खराब हालत; दुर्दशा।

३. हे. नौमती बाजा।

⟵ फेरि सूचीमा जानुहोस्