गृह · शब्दकोश
१. नाट्यशालामा अभिनय गर्ने पात्रहरूले पोसाक बदल्ने र सिँगार गर्ने, पर्दापछाडिको छुट्टै ठाउँ; रङ्गमञ्चभित्रको कोठा; नाचघरको पर्दाभित्रको भाग।
२. वेशभूषा; सिँगार।
⟵ फेरि सूचीमा जानुहोस्