गृह · शब्दकोश

चक्षु

[ना.]

१. आँखा; नेत्र; लोचन।

२. दृष्टि; दर्शन; हेर्ने शक्ति।

⟵ फेरि सूचीमा जानुहोस्