गृह · शब्दकोश

नरमाइलो

[वि.]

१. पट्यार लाग्ने; उराठलाग्दो।

२. बेमोजको; नमजाको।

३. रमाइलोको पन नभएको वा नहुने।

⟵ फेरि सूचीमा जानुहोस्