गृह · शब्दकोश

निर्विकार

[वि.]

१. रूपान्तर नहुने; नबदलिने; अपरिवर्तित।

२. विकार नहुने; बाह्य प्रभावबाट पनि कुनै विकृति देखा नपर्ने।

⟵ फेरि सूचीमा जानुहोस्