गृह · शब्दकोश
१. असत्य; विनाशकी देवी; नैऋत्य कोणकी अधिष्ठात्री देवी; सङ्कटा।
२. दक्षिण र पश्चिमको बिचमा पर्ने एक दिशा; नैऋत्य।
३. राक्षसी।
⟵ फेरि सूचीमा जानुहोस्