गृह · शब्दकोश

निछ्याम

[ना.]

१. कुनै किसिमको शब्द नभएको अवस्था; निस्तब्धता; शून्यता; सुनसान।

२. दिनको बिचको समय; मध्याह्न।

⟵ फेरि सूचीमा जानुहोस्