गृह · शब्दकोश

नारन

[विबो.]

१. ज्वाइँ शब्दको अन्त्यमा सम्मान जनाउन आउने शब्द।

२. नारायणको अपभ्रंश रूप; नारान।

३. हरे !।

⟵ फेरि सूचीमा जानुहोस्