गृह · शब्दकोश

नामनिसाना

[ना.]

१. अत्तोपत्तो; थाहा।

२. नाम र ठेगाना; ठेगाना।

३. नाम र त्यसलाई चिनाउने लक्षण वा चिह्न; नाम र चिनो; नाम र निसाना; नामोनिसान।

⟵ फेरि सूचीमा जानुहोस्