१. अत्तोपत्तो; थाहा।
२. नाम र ठेगाना; ठेगाना।
३. नाम र त्यसलाई चिनाउने लक्षण वा चिह्न; नाम र चिनो; नाम र निसाना; नामोनिसान।