अशोभनीय

[वि.]

१. छाँटकाँट नमिलेको; भद्दा

२. नसुहाउँदो; नराम्रो; असुन्दर