असुन्दर

[वि.]

१. वाच्यार्थभन्दा पनि कम चमत्कार दिने अर्थ बुझाउने गुणीभूत व्यङ्ग्यको एक भेद

२. सुन्दर नभएको; हिस्सी नपरेको; छाँटकाँट नमिलेको; भद्दा