वञ्चक

[वि.]

१. स्याल

२. ठग्ने स्वभाव वा प्रवृत्तिको; ठग; धूर्त