गृह · शब्दकोश

छटेल

[वि.]

सोचाइ वा काम गराइमा चलाकी देखाउन सक्ने; धूर्त; छट्टु; चतुर।

[वि.]

छानिएको; राम्रो; उत्तम।

⟵ फेरि सूचीमा जानुहोस्