धुलौटो

[ना.]

मसिनो किसिमको माटो फिँजाएर सिन्कोले अक्षर लेखिने, एक प्रकारको काठ वा ढुङ्गाको पाटी