सहनशील

[वि.]

१. क्षमाशील

२. विपत्ति आदिमा धैर्य धारण गर्ने; धैर्यशाली

३. सहन सक्ने स्वभावको; सहिष्णु