गृह · शब्दकोश

धीत

[वि.]

१. इच्छा; अभिलाषा।

२. इमान।

३. कुनै विषयवस्तुप्रति मनमा उब्जिएको धोको; तिर्सना, तिर्खा।

४. आराधना गरिएको; सन्तुष्ट पारिएको।

५. पान गरिएको; पिइएको; खाइएको।

⟵ फेरि सूचीमा जानुहोस्