गृह · शब्दकोश
१. कुनै काममा एकचित्त भएर लाग्ने उत्सुकता।
२. कुनै कुरा पाउने मनको धोको; अभिलाषा।
३. खाने, पिउने इच्छा।
⟵ फेरि सूचीमा जानुहोस्