गृह · शब्दकोश

धित

[ना.]

१. इच्छा; तृष्णा; चाहना।

२. कसम; किरिया।

१. पूर्ण विश्वास।

२. पूर्ण सन्तोष; धीत।

३. धैर्य; विश्वास।

⟵ फेरि सूचीमा जानुहोस्