धिङ्न्याहा

[वि.]

१. अह्रोटको काममा चित्त नबुझ्ने गरी सुस्ती देखाउने; काम गर्छु भनेर पनि नगर्ने; नकचरो; थेत्तरो

२. झगडा मात्र गर्ने र भनेको पटक्कै नमान्ने; अटेरी; स्त्री. धिङ्न्याही।

३. प्रमाणबाट प्रमाणित भएर पनि कायल नहुने व्यक्ति; आफ्नै कुरा मात्र माथि पार्न खोज्ने; जिद्दीदार; ढिपीवाल