गृह · शब्दकोश

फट्कार

[ना.]

१. कुनै कुरामा तिरस्कार गरिने चाल।

२. फट्कार्ने काम; हप्काइ; हप्की।

३. लुगा टकटक्याउने काम; झट्कार।

⟵ फेरि सूचीमा जानुहोस्