गृह · शब्दकोश

धमनी

[ना.]

१. गर्दन; गलो; घाँटी; घोक्रो।

२. हृदयबाट विभिन्न अङ्गमा रगत जाने नाडी; शिरा।

⟵ फेरि सूचीमा जानुहोस्