गृह · शब्दकोश

धामा

[क्रिवि.]

झन्झट हुने गरी; भ्याई नभ्याई।

[ना.]

१. कठिनाइ; कठोरता; मुस्किल।

२. कुनै उपलब्धि हासिल गर्नका निम्ति गरिने कडा परिश्रम, मिहिनेत।

[ना.]

धाईआमा।

⟵ फेरि सूचीमा जानुहोस्