गृह · शब्दकोश

दोख

[ना.]

१. जरो बिग्रिएर हुने एक प्रकारको रोग; एक किसिमको सन्निपात।

२. दुःख दिने मान्छे।

३. हानि गर्ने कुनै कुरा वा वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्