गृह · शब्दकोश

दुर्मुखा

[वि.]

१. झगडालु।

२. नराम्रो अनुहारको; कुरूप।

३. नराम्रो बोली भएको; कुवाच्य बोल्ने।

४. मुखाले; पचमुखा; दुर्मुख।

⟵ फेरि सूचीमा जानुहोस्