गृह · शब्दकोश

दुखेसो

[ना.]

१. गुनासो; बिलौना।

२. दुःखी जिन्दगी वा कष्टप्रद जीवन; दुखजिलो; दुखजिउलो।

३. सुखदुःखका कुराकानी; गन्थन।

⟵ फेरि सूचीमा जानुहोस्