गृह · शब्दकोश

गन्थन

[ना.]

१. अनावश्यक वा बेप्रसङ्गको लामो कुरो; गनथन।

२. दुःखसुख खोलेर गरिने बातचित।

⟵ फेरि सूचीमा जानुहोस्