गृह · शब्दकोश

दुखजिलो

[ना.]

दुःखसँग मात्र वा जसोतसो गरेर जीवन धानिने व्यवहार वा काम; कष्टपूर्वकको निर्वाह।

⟵ फेरि सूचीमा जानुहोस्