गृह · शब्दकोश

दीनहीन

[वि.]

१. दयालाग्दो; दयनीय।

२. दुःखी; दुःखद; पीडित; निमुखा।

३. पीडित र दु:खी; शारीरिक अवस्था कमजोर भएको; भौतिक सम्पदा नभएको।

⟵ फेरि सूचीमा जानुहोस्