गृह · शब्दकोश

दाह्रो

[ना.]

१. सामान्य ठाउँभन्दा ओल्टाकोल्टातिर पलाएको वा नमिलेको दाँत; दारो।

२. हात्ती, बँदेल आदिको मुखबाहिर निस्केको लामो दाँत।

⟵ फेरि सूचीमा जानुहोस्