गृह · शब्दकोश

दालचिनी

[ना.]

बाक्लो बोक्रा र बास्नादार सेता सेता गुच्छा भएको फूल फुल्ने एक बोट; मसला र औषधीमा प्रयोग हुने त्यसको बोक्रा।

⟵ फेरि सूचीमा जानुहोस्