गृह · शब्दकोश

हरिनास

[ना.]

रगतको विकारबाट पैताला फुट्ने एक रोग; हर्नाठ; पैताला चिरा पर्ने रोग।

[ना.]

स्याङ्जा जिल्लामा रहेको एक गाउँपालिका।

⟵ फेरि सूचीमा जानुहोस्