गृह · शब्दकोश

दानदक्षिणा

[ना.]

पुण्यकार्यमा वा मर्दापर्दा ब्राह्मणलाई दिइने जिन्सी वा नगद; दानका साथ दिइने दक्षिणा; दान र दक्षिणा।

⟵ फेरि सूचीमा जानुहोस्