१. दम वा बल भएको; शक्तिले युक्त; प्रभावकारी; फुर्तिलो; असरदार।
२. सार भएको; शक्ति, औकात, तागत वा साहस भएको।