गृह · शब्दकोश

उतर्सिनु

[अक्रि.]

१. ज्यादा हतारिनु; आत्तिएर काम लतपत पार्नु

२. दिक्क मानेर बोल्नु, झर्कनु; च्याँट्ठिनु।

⟵ फेरि सूचीमा जानुहोस्